बाेलपत्र स्विकृत गर्ने आशयको सूचना ।

कारागार कार्यालय उदयपुरकाे यस अघि राष्टियस्तरकाे पत्रिकामा प्रकाशित सूचना PRISON/ UDAYAPUR/ NCB/Works/ 01- 2082/83 काे बाेलपत्र स्विकृत गर्ने आशयकाे सूचना

कारागार कार्यालय उदयपुरकाे यस अघि राष्टियस्तरकाे पत्रिकामा प्रकाशित सूचना PRISON/ UDAYAPUR/ NCB/Works/ 01- 2082/83 अनुसारकाे EGP/NCB बाेलपत्र आह्वानमा सहभागी बाेलपत्रदाताहरुमध्य न्युनतम मुल्याङकित सारभुत रुपमा प्रभावग्राही बाेलपत्रलाई स्विकृत गर्ने आशयकाे सूचना ।